३२ वर्ष पछि नटिङ्घम प्रिमियर लिगमा बढुवा

लन्डन । हडर्सफिल्डलाई १-० ले पराजित गर्दै नटिङ्घम फरेस्ट आइतबार राति प्रिमियर लिगमा बढुवा भएको हो । वेम्बलीमा सम्पन्न च्याम्पियनसिपको प्लेअफमा खेलको ४३औं मिनेटमा हडर्सफिल्डका लेभी कोल्विलको आत्मघाती गोल नै नटिङ्घमको जितमा पर्याप्त बन्यो । जेम्स गर्नरबाट आएको क्रसमा कोल्विलबाट आफ्नै पोस्टमा गोल भएको थियो । नटिङ्घम २३ वर्षपछि प्रिमियर लिगमा बढुवा भएको हो । … Continue reading ३२ वर्ष पछि नटिङ्घम प्रिमियर लिगमा बढुवा